Monday, April 13, 2020

निराजन गुप्ता
यूरोपतिरको हाल,
हेर्दा साह्रै विहाल छ।
किरीटको महामारी,
घटेन विकराल छ।

No comments:

Post a Comment

अति उत्तम